दफा ८
कोषको व्यवस्था र संचालन
(१) कोषमा जम्मा हुने रकम तोकिएको बैंकमा तोकिएको खातामा जम्मा गरिनेछ ।
(२) कोषको खाताको संचालन तोकिएबमोजिम हुनेछ ।